sujim bazar advert

त्रिभुवन त्रिशुली माविको वार्षिक परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

डबली खबर     बैशाख १६, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

2076 result published ttss trishuliweb dabalikhabar nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड-१९) को कारण त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले वार्षिक परीक्षाको नतिजा वेबसाईटबाटै सार्वजनिक गरेको छ ।

विद्यालयले महामारी प्रभावलाई दृष्टिगत गर्दै आज आफ्नो आधिकारीक वेबसाइटबाट नतिजा प्रकाशित गरिएको विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले जानकारी दिएका छन् ।

विद्यालयको वार्षिक परीक्षाको नतिजाफल अनुसार ‘ए प्लस’ १ जना, ‘ए’ ग्रेडमा १८ जना विद्यार्थीहरु कक्षा अपग्रेड भएका छन् । यस्तै ‘बि प्लस’ ५७, ‘बि’ ६२, ‘सी प्लस’ ७९, ‘सी’ मा ५८ र ६ जना ‘डी प्लस’ ग्रेडमा विद्यार्थीहरु कक्षा अपग्रेड भएको विद्यालयका सहायक प्रधानाध्यापक  राजेन्द्र दवाडीले जानकारी दिएका छन् ।

परीक्षाफलको पूर्ण प्राप्तांकको लागि सम्बन्धित कक्षा शिक्षक/शिक्षिकाहरुसँग टेलीफोनमार्फत बुझ्न सकिने विद्यालयले जनाएको छ ।

थप जानकारीको लागि विद्यालयको वेबसाइट http://tthss.edu.np/2020/04/4667/ मा हेर्न सकिनेछ ।

शैक्षिक सत्र २०७६को परीक्षाफलको नतिजा

 

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top