२०८१, १३ बैशाख बिहीबार

नुवाकाेट पेलेट दाना उद्योगले दियो स्वास्थ्य सामग्री

    चैत्र २८ २०७६ १४:२३

nuwakot palette dana udyog coronvirus health materials donate
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – काेराेनाभाइरस संक्रमण राेकथाम र नियन्त्रणका लागि निरन्तर क्रियाशील स्वास्थ्यकर्मीहरुका लागि नेपाल पेलेट फिड ईन्डष्ट्रिज प्रालिले जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

काेराेना संक्रमण राेकथामकाे प्रयासमा एक्यबद्धता जनाउदै ईन्डष्ट्रिजका अध्यक्ष केशवराज थापाले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर घिमिरेमार्फत १० थान पिपिई र आठ लिटर स्यानीटाईजर उपलब्ध गराएको जानकारी दिए ।

जिल्लामा प्राप्त हुने राहत सामाग्रीहरु वान डोर पोलिसीमार्फत् लिई जिल्लाका सबै स्थानीय तहहरुमा समानुपातिक ढंगले वितरण गरिने निर्णय भए बमोजिम जिल्ला स्वास्थ्य कार्यालयलाई सहयोग जुट्दै आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top