sujim bazar advert

कक्षा ११ र १२ को परीक्षा स्थगित

    चैत्र २५, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

National Examination Board
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तहको कक्षा ११ र १२ को वार्षिक परीक्षा अर्को सूचना नभएसम्मको लागि स्थगित गरेको छ ।

आज बसेको परीक्षा बोर्डको निर्णयले कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने भनिएकोमा कोरोना संक्रमणको कारण उक्त निर्णय लिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल जानकारी दिएका छन्  ।

अवस्था सामान्य भइसकेपछि नयाँ सूचना सार्वजनिक गरिने बोर्डले जनाएको छ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top