२०८१, ११ बैशाख मंगलवार

साहित्यकार लक्ष्मी उप्रेतीको ‘जीन्दगीको बाटो’ सार्वजनिक (भिडियो)

    श्रावण ८ २०७५ २२:४८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ । वरिष्ठ साहित्यकार लक्ष्मी उप्रेतीको शब्द, रहेको सुमधुर गिति एल्बम  जीन्दगीको बाटो  सार्वजनिक भएको छ । राजधानीमा एक भव्य समारोहका माझ  गिति एल्बमको सार्वजनिक भएको हो ।

बुलु मुकारुंगको संगीत र विश्व नेपालीको स्वरमा सजिएको एल्बम नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले स्विच थिचेर सार्वजनिक गरेका हुन् ।

थ्री–स्टार मेघा मिडियाको प्रस्तुती रहेको उक्त म्यूजिक भिडियोको निर्देशन पत्रकार पुकार तिमल्सिनाले गरेका हुन् भने क्यामेरामा मोहन अधिकारी रहेका छन् ।

म्यूजिक भिडियोमा नवोदित कलाकारहरु रामेश्वर ढकाल र अस्मिता भण्डारीले अभिनय गरेका छन् । भिडियोमा आर्थिक रुपमा बिपन्न मानिसको जीवन कथा र जिन्दगीको खुसी खोज्न कसरी बिदेशिनु बाध्य हुन्छन् भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top