नुवाकोट / भूकम्पले क्षति पुगेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटको भवन । विसं २०७२ वैशाख १२ को भूकम्प जानुभन्दा छ महिनाअघि मात्र रु तीन करोड लगानीमा निर्माण गरिएको सो भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि अझै पुनःनिर्माण हुनसकेको छैन । -रासस
प्रतिक्रिया