+
Search

ताजा अपडेट +

पपुलर +

चिलिमेले १० प्रतिशत नगद लाभांश वितरण गर्दै

Chilime Hydropower, Rasuwa
डबली खबर
८ साल अगाडी

धुन्चे/चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले १० प्रतिशत नगद लाभांश मङ्सिर २७ गते खातामा जम्मा गर्ने सूचना दिएको छ ।

कम्पनीको कात्तिक २४ गते सम्पन्न साधारणसभाले सो लाभांश पारित गरेको थियो । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

alt

 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ