sujim bazar advert

नगरपालिकाको नि:शुल्क टाेल फ्रि नम्बर संचालनमा

    भदौ ८, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

bidur municipality toll free number
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर/ सेवालाई चुस्त राख्न विदुर नगरपालिकाको कार्यपालिकाले टाेल फ्रि नम्बर संचालनमा ल्याएको छ ।

विदुर नगरपालिका प्रति कुनै सुझाव, गुनासाे वा साेधपुछ छ भने पैसा नलाग्ने टाेल फ्रि नम्बर १६६० १० ५६७७७ मा कल गरी सुविधा लिन सकिने मेयर सन्जु पण्डितले बताए । साथै नगरपालिकाको वेबसाइट http://bidurmun.gov.np मार्फत पनि सुझाव, गुनासाे वा साेधपुछ गर्न सकिने व्यहोरा जानकारी गराए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top