नुवाकोट - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार विदुरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ...