नुवाकोट - राष्ट्रिय दलित आयोगमा पदाधिकारी रिक्त रहेका कारण पाँच वर्षदेखि रोकिएको थर सूचीकरणको काम सुचारु भएको छ। नेपालको संविधानले...