२०८१, १४ बैशाख शुक्रबार

जन्तीको गाडी पल्टियो

डबली खबर     मंसिर २७ २०७८ १६:३८

bolero accident
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा दुलही लिन हिडेंको बोलेरो दुर्घटना भएको छ ।

सोमबार बिहान करिब साढे ९ बजे भद्रुटारको राम्चे चौतारा नजिकै सो दुर्घटना भएको कुण्डला माद्यामिक विद्यालयका शिक्षक प्रेमबहादुर तामाङले जानकारी दिए । समतल क्षेत्रमा बोलेरो पल्टिएकाले मानवीय क्षति भने नभएको शिक्षक तामाङले जानकारी दिए ।

स्थानीय विशाल तामाङका अनुसार सोही ठाउँ बस्ने सुबास तामाङको विवाहका लागि दियाले मजुवा हिडेको बोलेरो चिप्लो बाटोका कारण पल्टिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top