+
Search

ताजा अपडेट +

पपुलर +

शुभेच्छा अभिनित “सिफनको सारीमा छड्के तिलहरी” सार्वजनिक

डबली खबर
७ साल अगाडी

अहिले तीजको माहौल खुबै तात्तिंदो छ । सहरका दिदीवहिनीदेखि गाउँघर कुनाकाप्चाका दिदीवहिनीहरु सबैको मनमुटुमा तीज पर्व झुण्डिएको छ ।

तीजको मुखैमा संगीता तिमिल्सीनाको आवाजमा एल्बम ‘छड्के तिलहरी’ मा समाहित गीत “सिफनको सारीमा छड्के तिलहरी” गीतको म्यूजिक भिडियो सार्जजनिक भएको छ ।

विरह लाग्दाे धूनमा छोड् सबै काम, दर खान जाम भनेर उर्दी जारी गर्दै कस्सिएका छन् चर्चित चलचित्र अभिनेत्री शुभेच्छा थापा, रश्मी भट्ट, ज्योती बुढाथोकी, संगीता मगर, कुमार गजुरेल, सचिन गौतम र जीवन थापाको अत्यन्तै राम्रो अभिनय र नृत्य रहेको छ।

गीतको म्यूजिक भिडियो निर्देशक गौरव गिरी र सम्पादन ललित सिंह साउदले गर्नुभएको हो। त्यस्तै, डिजिटल बजार व्यवस्थापनको जिम्मा विन्दवासिनी म्यूजिक प्रा.लि.ले लिएका यस म्यूजिक भिडियोको शब्द तथा संगीत शशि विक्रम थापाको हो भने छायांकन टंक केसीले गरेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ