+
Search

ताजा अपडेट +

पपुलर +

आगलागी पिडितलाई नेकपाको आर्थिक सहयोग

CPNUML Nuwakot provides financial assistance to fire victims
डबली खबर
१ साल अगाडी

२९ माघ, नुवाकोट । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नुवाकोटले आगलागीपिडित सिताराम बखतीलाई सोमबार आर्थिक सहयोग गरेको छ ।

शिवपुरी गाउँपालिका वडा नम्बर-६ स्थित बखती टोलका बखतीको परिवारलाई नेकपाले सहयोग संकलन गरी सहयोग गरेको नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।

सोमबार अध्यक्ष मैनालीको नेतृत्वले बखती बसेको स्थानमा पुगेर नगद ५४ हजार ५०५ रुपैँयाको चेक हस्तान्तरण गरेको हो ।

गत माघ २१ गते भएको विद्युत चुहावटबाट आगलागी भएर बखतीको घर जलेर पूर्ण नष्ट भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ