sujim bazar advert

विद्युत चुहावट हुँदा आगलागी

डबली खबर     माघ २१, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

fire flame
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२१ माघ, नुवाकोट । शिवपुरी गाउँपालिका वडा नम्बर–६ स्थित बखती टोलमा सोमबार बिहान भएको आगलागीमा करिब रु पच्चीस लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीयवासी सीताराम बखतीको घरमा विद्युत चुहावट भइ  सल्केको आगो फैलिएर घर पूर्णरुपमा नष्ट भएको स्थानीयवासी लक्ष्मण लामाले बताए ।

आगलागीबाट घरमा भएका खाद्यान्न, लत्ताकपडा, फर्निचर, टेलिभिजन, कृषि औजारका सामग्री लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको वडा नम्बर ६ का सदस्य कमल लामाले जानकारी दिए ।

स्थानीयवासी र प्रहरीको सहयोगमा झण्डै चार घण्टामा आगो नियन्त्रणमा लिइएको थियोे ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top