+
Search

ताजा अपडेट +

पपुलर +

सहकारीको सञ्चालक कर्मचारी बस्न नपाइने ( एकीकृत निर्देशनसहित)

sahakari bibhag kathmandu
डबली खबर
४ साल अगाडी

काठमाडौं – सहकारी विभागले सहकारीका सञ्चालक कर्मचारी बस्न नपाईने निर्देशन जारी गरेको छ । आईतबार विभागले सहकारी सञ्चालनमा थप कडाई गर्नका लागि ८८ बुँदे एकिकृत निर्देशन जारी गरेको हो ।

सहकारी नियमावली २०७५ को नियम ७६ (झ) बमोजिमको अधिकार प्रयोग गरी सहकारी संघ संस्थाका लागि विभागले एकीकृत निर्देशन जारी गरेको छ।

एकीकृत निर्देशनको प्रभावकारी कार्यान्वयन भएमा सहकारी क्षेत्रमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह हुने विभागले जनाएको छ । निर्देशिकामा निजी कम्पनीमा लगानी गर्न कडाई, सेवा केन्द्र स्थापना, बचत तथा ऋण परिचालन, सम्पति शुद्धिकरण निवारण सम्बन्धी व्यवस्था र सहकारी ऐन तथा नियामावली कार्यान्वयनमा जोड दिइएको छ ।

एकीकृत निर्देशन

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ