sujim bazar advert

नुवाकोट-२ मा रास्वपाको अग्रता

डबली खबर     फाल्गुन २२, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

achutam lamichhane
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

२२ फागुन, विदुर । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाले मतगणनाको सुरुवातीदेखि अग्रता लिएको छ।

मत गणनाको पछिल्लो परिणाम अनुसार रास्वपाका अचुतम लामिछानेले २ हजार ८०२ मत ल्याएर अग्रता लिएका छन् ।

उनलाई नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीले १ हजार ५८५ मत ल्याएर पछ्याई रहेका छन्।

तेस्रोमा नेकपाका हीरानाथ खतिवडाले १ हजार २८१, चौथौंमा नेकपा एमालेका केशवराज पाण्डेले १ हजार १८९ मत र उज्यालो नेपालका ज्ञानेन्द्र घलेले ११८ मत ल्याएर पाँचौँ स्थानमा छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म बेलकोटगढी नगरपालिका वडा नं. १, २, ३, ४ र १३ को मतगणना भएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top