+
Search

ताजा अपडेट +

पपुलर +

चाईनिज पेस्तोल बरामद

black pistol white
डबली खबर
५ महिना अगाडी

२३ मङ्सिर, नुवाकोट । ककनी गाउँपालिका-२ बन्चरेडाँडास्थित ल्याण्डफिल्ड साइडको फोहोरमा बेवारिसे अवस्थामा ठुलो चाईनिज पेस्तोल प्रहरीले बरामद गरेको छ ।

मङ्सिर २२ गते करिब बिहान ८ बजे पेस्तोल फेला परेको सुचनाको आधारमा १ थान पेस्तोल सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ