+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंकले ल्यायो ‘आइफोन १७’ जित्ने योजना

global ime mobile wallet money transfer win iPhone 17 and Samsung earbud
डबली खबर
४ महिना अगाडी

१७ मङ्सिर, नुवाकोट । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘आइफोन १७’ जित्ने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई ‘आइफोन १७’ प्रदान गर्नेछ ।

आफ्नो मोबाइल बैंकिङको ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत् रकमान्तर गर्दा उक्त आईफोन जित्न सकिने जनाएको छ।

साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताले ‘फोनपे डाइरेक्ट’मार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखेबापत् हरेक दिन (योजना अवधिभर) ‘सामसुङ’ ब्राण्डको ‘इएरबड’ जित्ने समेत अवसर रहेको छ ।

यो योजना मङ्सिर १५ गतेदेखि आगामी पुस २५ गतेसम्म लागू रहनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ