sujim bazar advert

उज्यालो नेपाल पार्टी नुवाकोटमा स्थापना

डबली खबर     मंसिर १५, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

ujjyalo party nepal nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१५ मङ्सिर, विदुर । नुवाकोटमा उज्यालो नेपाल पार्टीको जिल्लास्तरीय कमिटी गठन भएको छ ।

ई. रामकृष्ण राजभण्डारीको संयोजकत्वमा उक्त पार्टीको नुवाकोट जिल्लास्तरीय कमिटीको तदर्थ समिति गठन गरिएको हो।

राजभण्डारीको संयोजकत्वमा १६ सदस्यीय कमिटी गठन गरिएको छ ।

त्यस्तै, कमिटीको सल्लाहकारमा रामहरि गजुरेललाई मनोनित गरिएको छ।

केन्द्रिय सदस्य द्वय डा. विशाल भण्डारी र देवकी पौडेलको उपस्थिति रहेको थियो ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top