+
Search

ताजा अपडेट +

पपुलर +

गल्छी-रसुवागढी सडकका लागि बजेट विनियोजन (पूर्णपाठसहित)

galchhi nuwakot dhading
डबली खबर
१२ महिना अगाडी

१५ जेठ, काठमाडौं । सरकारले गल्छी-रसुवागढी सडक स्तरोन्नतिका लागि २ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत उक्त रकम विनियोजन गरेका हुन् ।

सडक स्तरोन्नतिले चीनसँगको व्यापारिक नाकासम्मको आवागमन सहज बनाउन, व्यापार प्रवर्द्धन गर्न, र यातायात व्यवस्थापन सुधार गर्ने छ।

पूर्णपाठ

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ