+
Search

ताजा अपडेट +

पपुलर +

खड्काद्वारा दोस्रोपटक सगरमाथा आरोहण

Ari khadka in Mt Everest
डबली खबर
११ महिना अगाडी

८ जेठ, बिदुर । नुवाकोटका डा. अरविन्द्र खड्काले दोस्रो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

बिदुर नगरपालिका-२ बोहरापानी निवासीका खड्काले सेभेन समिट ट्रेक्सको १७ जनाको टोलीमा सम्मिलित भएर आईतबार सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

खड्काले यसअघि २०७९ सालमा पनि सगरमाथाको सफल आरोहण गरेका थिए ।

हिमनदीहरुको अध्ययन अनुसन्धानमा क्रियाशिल भैरबी माध्यमिक विद्यालय नुवाकोटका पूर्व विद्यार्थी खड्काले सोही बिषयमा विद्यावारिधी समेत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ