+
Search

ताजा अपडेट +

पपुलर +

गायक पृथ्वीको ‘मन सानो’ सार्वजनिक

prithvi khanal maan sano new music video
डबली खबर
१ साल अगाडी

गायक पृथ्वी खनालले ‘मन सानो’ बोलको नयाँ गित सार्वजनिक गरेका छन् ।

सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक समेत रहेका गायक खनाल ‘भ्वाईस अफ नेपाल २’ बाट चर्चा बटुल्न सफल गायक हुन् । फरक शैलीमा विभिन्न गीतमार्फत् पहिचान बनाएका छन् ।

गायक खनालकै शब्द र संगीत, शाहस शाक्यको संगीत संयोजन रहेको गीतमा भ्वाईस अफ नेपाल-६ का सेमिफाइनलिस्ट इन्द्रकला राईको आवाज सुन्न सकिन्छ । उनलाई दृष्टिबिहिन प्रतिभा विकास थारुले साथ दिएका छन् ।

गीतको म्युजिक भिडिओ लोकेन्द्र सुब्बाले निर्देशन गरेका छन् । भिडिओमा रोश्नि कार्की र पृथ्वी खनालले त्यसमा अभिनय गरेका छन् ।

म्युजिक भिडिओ

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ