sujim bazar advert

नेता रिहाको माग गर्दै मसाल जुलुस

डबली खबर     चैत्र १८, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

raprapa nuwakot masala julus
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१८ चैत, विदुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने माग गर्दै बट्टारमा मसाल जुलुस निकालेका छन् ।

पार्टीका नेताहरूले जुलुसमा सरकारको विरोधमा नारा लगाउँदै मसाल जुलुस निकालेका थिए ।

जुलुसमा सहभागीहरूले ‘हाम्रो नेता रिहा गर’, ‘गणतन्त्र धोका हो’, ‘हिन्दु राष्ट्र कायम गर’, ‘संघीयता खारेज गर’ लगायतका नारा लगाएका थिए।

राजावादी आन्दोलनमा भएको हिंसात्मक घटना काठमाडौँको तीनकुनेमा हत्या, तोडफोड र आक्रमण हुँदा मिश्र र राणालाई उक्साउन संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top