sujim advert

वडा समितिलाई वैधानिकता

डबली खबर     २ महिना अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

rashtriya swatantra party nuwakot
bidur tax consultancy services in nuwakot

१४ चैत, नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले जिल्लाका विभिन्न ५० वडा समितिलाई वैधानिकता दिएको छ ।

रास्वपाले चैत १२ गतेसम्ममा ३० वटा वडाको अधिवेशन गर्न सफल भएको जिल्ला सभापति रामेश्वर गजुरेलले जानकारी दिए । यसैगरी, २० वटा वडाको तदर्थ समिति अध्यावधिक भएको र ३८ वटा वडाहरूको अध्यावधिक हुन बाँकी रहेको उनले जानकारी दिए ।

उनले भने, ‘पार्टी अहिले वडा अधिवेशन केन्द्रित रहेको छ । वडा, पालिका अधिवेशन पश्चात् जिल्ला अधिवेशन तयारीमा जुतेनेछौँ ।’

हालसम्म वडा समिति गठन नभएका वडाहरुमा आवश्यक प्रक्रियागत रुपमा विस्तार गरिने उनले बताए ।

उक्त वडाहरुमा तदर्थ समिति गठन गर्नको लागि सहज र प्रभावकारी बनाउन सक्रिय सदस्यहरुलाई पार्टीले निर्देशन गरेको जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top