+
Search

ताजा अपडेट +

पपुलर +

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

डबली खबर
१ साल अगाडी

१ चैत, नुवाकोट । शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

बा ४६ प ८२५३ नम्बरको मोटरसाइकल विदुर नपा-६ सिँचाईमा दुर्घटना हुदाँ चालक तारकेश्वर गाउँपालिका-१ दाङसिङका ३२ वर्षीय चतु तामाङ गम्भिर भई त्रिशूली अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

तिब्र गतिमा रहेको मोटरसाईकल आफै अनियन्त्रित भई नालामा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ