World Tuberculosis Day 2025
sujim advert

भर्चुअल बैठकको लागि ‘इनेक्स कनेक्ट’

डबली खबर     माघ २८, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

connect 570 3 wireless camera
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

२८ माघ, काठमाडौं । सागर ग्रुपले इनेक्स ब्राण्डका ‘इनेक्स’का नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा ‘इनेक्स क्यूब’, ‘इनेक्स सी-५७० क्यामेरा’ र ‘इनेक्स कनेक्ट’ ल्याएको हो ।

उक्त उत्पादनको प्रयोगबाट ग्राहकहरूले भर्चुअल बैठकमा नयाँ अनुभव लिनसक्ने कम्पनीकी कार्यकारी प्रमुख अधिकृत बुद्ध लक्ष्मी मानन्धरले बताईन् । एआई–सञ्चालित, उच्च गुणस्तरीय भिडिओ र निर्बाध कार्यक्षमता भएका इनेक्सका तीन वटै मोडलका उत्पादनले प्रयोगकर्तालाई फोटो वा भिडियोको खिचाइमा उत्कृष्ट अनुभव प्रदान गर्ने उनले बताईन् ।

इनेक्स क्यूब र इनेक्स सी-५७० क्यामेरामा उच्च रिजोल्युसनको सेन्सर र राम्रो कलर रिकर्शनको लागि एड्भान्स प्रविधि प्रयोग गरिएको छ । सबै मोडलहरूमा अत्याधुनिक फिचर, डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकाले ग्राहकहरूलाई इनेक्सका यी उत्पादनका प्रयोगले दैनिकीमा पनि सहजीकरण ल्याउने उनको विश्वास छ ।

विश्व बजारमा लोकप्रिय प्रिन्टरका उत्पादनकर्ता कोनिका मिनोल्टाले इनेक्सका क्यामेरालगायत अन्य डिजिटल उपकरणहरूको उत्पादन गर्दै आईरहेको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top