sujim bazar advert

अध्यादेश पारित हुन्छ: पोखरेल

डबली खबर     माघ २६, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

ishwor pokhrel cpnuml
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२६ माघ, नुवाकोट । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यादेश पारित हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।

शनिबार (आज) नुवाकोट पुगेका पोखरेलले जनताका जल्दाबल्दा समस्याको तत्काल समाधान गर्न सरकारले अध्यादेश ल्याएको बताएका हुन् ।

‘प्रतिनिधिसभामा त केहि समस्या भएन । समस्या राष्ट्रियसभामा हो । त्यो छलफलमै रहेको छ । कुरै भएन’, उनले भने ।

‘सरकारको आयु नेकपा एमाले र नेपाली कांग्रेसले इमान राखुञ्जेल टिक्छ। इमान रहुञ्जेल कसैले धारे हात राखेर भत्काउन सक्दैन । अहिलेको समीकरणमा नेपाली कांग्रेस र नेकपा एमाले कटिबद्ध छ ।’

सरकारको आयुको बारे मिथ्या, भ्रामक जानकारीलाई लिएर समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई उनले आग्रह गरेका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top