+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा एमाले विदुरको अधिवेशन माघ २९ र ३०

communist party uml nuwakot bidur municipality
डबली खबर
१ साल अगाडी

१९ माघ, नुवाकोट । नेकपा एमाले विदुर नगर कमिटीको दोस्रो अधिवेशन यहि माघ २९ र ३० गते हुने भएको छ ।

नगर कमिटीको माघ १६ गते बसेको पूर्ण बैठकले अधिवेशन गर्ने निर्णय गरिएको कमिटीका कार्यवाहक अध्यक्ष अनुजकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकले अधिवेशनलाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न आर्थिक, प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन, खाना खाजाको व्यवस्थापन र अतिथि सत्कार गरी पाँच वटा उपसमिति गठन गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ