+
Search

ताजा अपडेट +

पपुलर +

आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय अध्यक्षमा चित्रकार

shiva chitrakar chairman of AYURVEDA AND ALTERNATIVE HOSPITAL Nuwakot
डबली खबर
१ साल अगाडी

९ पुस, नुवाकोट । आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय नुवाकोट सञ्चालन तथा व्यवस्थापनको अध्यक्षमा शिवकुमार चित्रकारलाई मनोनयन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरको बागमती प्रदेश स्वास्थ्य सेवा एन २०७५ को पहिलो २०८१ को दफा २६ ख, उपदफा २ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न दफा २६ क, उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरी दफा २६ क उपदफा (२) बमोजिम अध्यक्ष पदमा चित्रकारलाई मनोनयन गरिएको मन्त्रालयका सचिव सागरप्रसाद घिमिरेले जानकारी दिए ।

अध्यक्षमा नियुक्त भएका चित्रकार नेकपा एमाले नुवाकोट जिल्ला कमिटिका सचिव तथा विदुर नगरपालिका-५ को निवर्तमान वडा अध्यक्ष हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ