+
Search

ताजा अपडेट +

पपुलर +

५० जनाको निःशुल्क स्वास्थ्य बीमा

health insurance in nuwakot
डबली खबर
१ साल अगाडी

२१ मंसिर, नुवाकोट । विदुर नगरपालिका-५ ले आफ्ना वडाका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।

आर्थिक अभावकै कारण स्वास्थ्य जीवन बीमा गर्न नसकेका ५० जना विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको वडा अध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिए । आर्थिक अभाव कमजोर भएका ११ घरपरिवारको वडाले स्वास्थ्य बीमा गरिदिएको वडाअध्यक्ष न्यौपानेले बताए ।

वडा कार्यालयले चालु आर्थिकवर्षको विविध शीर्षकमार्फत् निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाएको जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ