+
Search

ताजा अपडेट +

पपुलर +

अस्पताललाई ‘बेबि वार्मर’ हस्तान्तरण

jyoti bikas bank baby warmer handover to dhading hospital
डबली खबर
१ साल अगाडी

नुवाकोट – ज्योती विकास बैंक लिमिटेड सामरी शाखाले नेत्रावती डबजोङ अस्पताललाई एक थान न्यानो नानी उपकरण हस्तान्तरण गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले धादिङ जिल्लाको नेत्रावत्री डबजोङ गाउँपालिकाको वडा नं. ४ भोक्टेनीमा रहेको नेत्रावती डबजोङ अस्पताललाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।

बैंकको नुवाकोट कल्सटर प्रमुख निशिल ढकाल, सामरी शाखा प्रमुख सुजन बज्राचार्यलगायतले अस्पतालका अध्यक्ष मेघनाथ रिजाललाई हस्तान्तरण गरेका हुन् ।

बैंकले उक्त उपकरणबाट अस्पतालको सेवामा सहज हुने विश्वास लिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ