sujim bazar advert

दलित पत्रकारको अध्यक्षमा राजकुमार

डबली खबर     अशोज १, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

dalit patrakar nuwakot
Big Education Consultancy Nuwakot

विदुर – राष्ट्रिय दलित पत्रकार सङ्घ नुवाकोटको अध्यक्षमा राजकुमार नेपाली सर्वसम्मत चयन भएका छन् ।

मङ्गलबार भएको सङ्घको दोस्रो अधिवेशनबाट नेपालीको संयोजकत्वमा आठ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

सङ्घको उपाध्यक्षमा गोपिनी परियार, सचिवमा पार्वती विक, कोषाध्यक्षमा सङ्गम मिराज र सहसचिवमा तारादेवी मिराज रहेका छन् ।

सदस्यहरुमा सरु बर्देवा, सलिना बर्देवा र सन्ध्या बर्देवालाई चयन गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष शिवप्रसाद देवकोटाले समाज दलित र गैरदलित नरहिरहेको अवस्थामा जातीय संस्थाले समुदायलाई नै पछि पार्नुरहेको धारणा राखेका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top