+
Search

ताजा अपडेट +

पपुलर +

खुला तीज गीतमा सल्ले समुह प्रथम

first prize teej song competition 2081 shivapuri rural municipality nuwakot
डबली खबर
१ साल अगाडी

विदुर – दुप्चेश्वर गाउँपालिकाको आयोजनामा खुला तीज गीत प्रतियोगिता भएको छ । 

तीज अवसरमा गाउँपालिकाभित्र रहेका महिलालाई तीजको परम्परा र मौलिक भाकाको विषयमा जानकारी दिने उद्देश्यले सो कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिए ।

प्रतियोगितामा सल्ले क्रियाशिल महिला समुह प्रथम, समुन्द्रटार महिला समुह द्वितिय र बच्छलादेवी महिला समुह तृतीय भएका छन्।

यसैगरी रुकमणी महिला समुहले सान्त्वना स्थान प्राप्त गरेका छन्।

विजयी समूहलाई बागमती प्रदेशसभाक पूर्व उपसभामुख राधिकारी तामाङले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ