विदुर – उद्योग तथा वाणिज्य नुवाकोटको कार्यालयले शून्य बेरुजु कार्य सम्पादन गर्न सफल भएको छ ।
सोमबार हेटौंडामा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शून्य बेरुजु सुकमाया तामाङले कार्यालयका प्रमुख किशोर सापकोटालाई कार्य सम्पादनकाे उच्च मूल्याङ्कन गर्दै प्रसंशा पत्र प्रदान गरेका हुन् ।
आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक समिक्षा गाेष्ठीमा कार्य सम्पादनकाे उच्च मूल्याङ्कन गर्दै उद्योग तथा वाणिज्य नुवाकोटलाई सम्मान गरिएको हो।

प्रतिक्रिया