sujim advert

कोका–कोलाको ‘मेगा डिस्काउन्ट अफर’

डबली खबर     साउन २८, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

cocacola offer 2024 july to september
bidur tax consultancy services in nuwakot

काठमाडौं – लोकप्रिय कोका–कोला कम्पनीले गर्मीको अवसर पारेर उपभोक्ताहरूको लागि फेरी अर्को विशेष अफर लिएर आएको छ ।

यो सिमित अवधिको ‘मेगा डिस्काउन्ट अफर’ अन्तर्गत २ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले रु. १९९ को छुट पाउनेछन् । साथै २.२५ लिटरको प्याक भने मात्र रु.२५० मा खरिद गर्न सकिनेछ जसको खास मूल्य रु. २७० छ ।

२ र २.२५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा प्याक परिवार, साथीभाई र अन्य जमघटमा उपभोग गर्न उपयुक्त हुन्छ । उपभोक्ताहरुले नजिकैको खुद्रा बिक्रेता र सुपरमार्केटमा कोक, स्प्राइट र फ्यान्टा खरिद गरि यस मेगा डिस्काउन्टको भरपुर फाइदा उठाउन सक्नेछन् ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top