+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्रीमा लामा

bagamati province chief minister of bahadur singh lama
डबली खबर
१ साल अगाडी

नुवाकोट – बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री लामालाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन रहेको थियो ।

मुख्यमन्त्री लामाले भोलि बुधबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने पनि बताईको छ ।

कूल १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसिहत ७ र एमालेले ६ वटा मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।

यसघि पनि मुख्यमन्त्री लामाले बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुदाँ कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका थिए । 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ