+
Search

ताजा अपडेट +

पपुलर +

लाखे मुकुट हस्तान्तरण

lakhey mukut handover to Nuwakot Lakhe
डबली खबर
१ साल अगाडी

ललितपुर – सम्पदा संरक्षक रवी शाक्यले नुवाकोटलाइ दुई वटा कलात्मक लाखेको मुकुट हस्तान्तरण गरेका छन् ।

शनिबार ओकुबहाल महाबौद्ध मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच मूर्तिकार शाक्यले सो मुकुट नुवाकोट दरबार लाखे नाच संरक्षण समितिका द्वारे महेन्द्रकुमार शाहलाइ मुकुट हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बागमती प्रदेशका अर्थ तथा विकास समितिका सभापति नुरज बज्राचार्यले संस्कृति र परम्पराको इतिहास भएकोले कला र सम्पदाको संरक्षण गर्न सके धेरै शिक्षा लिन सकिने बताए ।

कार्यक्रमपश्चात् नुवाकोटको लाखे नाच प्रदर्शनी गरी नगर परिक्रमा समेत गरिएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ