+
Search

ताजा अपडेट +

पपुलर +

वस्तुगत विवरण पुस्तक सार्वजनिक

डबली खबर
१ साल अगाडी

विदुर – जिल्ला समन्वय समिति नुवाकोटले जिल्लाको वस्तुगत विवरण पुस्तक सार्वजनिक गरेको छ ।

आज विदुरमा आयोजित कार्यक्रममा बागमती प्रदेशसभाकी पूर्व उपसभामुख राधिका तामाङले सार्वजनिक गरेकी हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका समन्वय अधिकारी शान्तिराज प्रसाईले पुस्तकको बारेमा प्रस्तुतिकरण गरेको छ ।

तथ्याङ्क कार्यालय नुवाकोटको प्राविधिक सहयोगमा ३०१ पृष्ठको पुस्तकमा राष्ट्रिय जनगणना २०७८ को जिल्लाको समष्टिगत वस्तुगत चित्रण रहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ