sujim bazar advert

केपी ओलीकाे ‘चान्स पायो कि नेपालीले गर्छ’

डबली खबर     जेष्ठ २३, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

change payo ki nepali le garcha new song release
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको रचना रहेको गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक भएको छ।

गीतमा गायक पृथ्वीराज खनालको सङ्गीत र स्वर रहेको छ । उनलाई गितमा आर.सी रिमालले साथ दिएका छन् ।

गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ ।

क्रिकेट प्रेमीहरुको ध्यान विश्वकपमा भइरहदा गायक खनालले खेल र खेलाडीको सम्मानमा उक्त खेलकुद गीत बजारमा ल्याएका हुन् ।

एक दशकपछि टि-२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाको साथै हौसला बढाउन गीत सार्वजनिक गरिएको हो ।

गायक खनालले आफ्नै युट्युव च्यानलबाट गीत सार्वजनिक गरेका थिए । 

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top