+
Search

ताजा अपडेट +

पपुलर +

मदिरा, सुर्ती र चुरोटको अन्त:शुल्क वृद्धि

barsha man pun budget 2080 81
डबली खबर
१ साल अगाडी

काठमाडौं – सरकारले गत आर्थिक वर्षको बजेटमार्फत आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले उक्त तीन वस्तुको भ्याट खारेज गरिएको अर्थमन्त्री वर्षमान पुनले बताएका हुन् ।

यस्तै, आवमा चुरोट, मदिरा र सुर्तिको अन्त:शुल्कमा वृद्धि गरिएको समेत बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ