sujim bazar advert

नेकपा एमाले अधिवेशन तयारी तीव्र, ५४३ जना प्रतिनिधीहरु चयन

डबली खबर     जेष्ठ १२, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

uml party office nuwakot building
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – नेपाल कम्युनिस्ट पार्टी (एमाले) नुवाकोटको आठौं जिल्ला अधिवेशन यही जेठ २२–२४ गते हुने भएको छ ।

पार्टी अध्यक्ष बद्री मैनालीकाअनुसार अधिवेशनको खुल्ला सत्र लिखु गाउँपालिकाको ढिकुरे र बन्दसत्र विदुर नगरपालिकाको बट्टारमा हुनेछ । आज बसेको बैठकले अधिवेशन प्रतिनिधिका लागि जिल्लाका भूगोल, जनवर्गीय सङ्गठन र विधानबमोजिमका निकायबाट चयन गरिएको उनले बताए ।

अधिवेशन तयारीको लागि ५४३ जना प्रतिनिधीहरु चयन गरिएको पार्टी उपसचिव नीलकण्ठ आचार्यले जानकारी दिए । उनकाअनुसार मूल आयोजक समितिसहित १५ भन्दा बढी उपसमिति गठन गरिएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top