२०८१, १० जेष्ठ बिहीबार

सरकारका नीति तथा कार्यक्रमको पूर्णपाठ

डबली खबर     जेष्ठ २ २०८१ ११:२६

president ramchandra poudel
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

मंगलबार प्रस्तुत गरिएका नीति तथा कार्यक्रमहरुमा मुख्यगरी जलविद्युत क्षेत्रको विकास, उद्योग क्षेत्रको सम्बर्द्धन, स्वास्थ्य क्षेत्रको प्रवर्द्धनलगायतलाई जोड दिईएको छ ।

उक्त नीति तथा कार्यक्रममा धेरैजसो कार्यक्रमहरु गत बर्षकै पनि दोहोरिएका छन् । पानीजहाज सञ्चालन, गाँजाको व्यवसायीक उत्पादन र व्यापार, विद्युत उत्पादन क्षमता वृद्धिलगायतका कुरालाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top