+
Search

ताजा अपडेट +

पपुलर +

रहेनन् घाँसे दोहोरी गायक

singer late dal bahadur dangol
डबली खबर
२ साल अगाडी

नुवाकोट – नेपालका ख्यातिप्राप्त घाँसे दोहोरी गायक दलबहादुर डङ्गोलको शुक्रबार निधन भएको छ ।

गायक डङ्गोलको ८५ वर्षको उमेरमा गङ्गालाल अस्पताल काठमाडौंमा निधन भएको हो ।

हृदय रोगका कारण डङ्गोलको उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

गायक डङ्गोलको शुक्रबारनै पशुपतिमा अन्त्यष्टि गरिएको छ ।

घाँसे दोहोरीमा अब्बल गायक डङ्गोलको देवीघाट जात्राको अवसरमा नुवाकोट एफएमले आयोजना गरेको सांस्कृतिक कार्यक्रमनै अन्तिम रह्यो ।

डङ्गोलका दर्जर्नौ गीत बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ