२०८१, ११ बैशाख मंगलवार

सरकारी कार्यालयको समय लम्बियो

डबली खबर     फाल्गुन १६ २०८० २१:१३

DAO Nuwakot Office Building
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – आजदेखि सरकारी कार्यालयको समयाधि लम्बिएको छ । माघ १६ गते अर्थात् आजदेखि सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म खुल्ने छन् ।

सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारी कार्यालयहरु वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने उल्लेख छ। उक्त अवधिमा शुक्रबार भने बिहान १० देखि अपरान्ह ३ बजेसम्म कार्यालय खुला रहनेछ ।

यसैगरी कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपरान्ह ४ बजेसम्म कार्यालय समय रहनेछ । सूचना अनुसार सरकारी कार्यालयमा दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय छुट्याइएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top