sujim advert

सरकारी कार्यालयको समय लम्बियो

डबली खबर     फाल्गुन १६, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

DAO Nuwakot Office Building
bidur tax consultancy services in nuwakot

काठमाडौं – आजदेखि सरकारी कार्यालयको समयाधि लम्बिएको छ । माघ १६ गते अर्थात् आजदेखि सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म खुल्ने छन् ।

सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारी कार्यालयहरु वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने उल्लेख छ। उक्त अवधिमा शुक्रबार भने बिहान १० देखि अपरान्ह ३ बजेसम्म कार्यालय खुला रहनेछ ।

यसैगरी कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपरान्ह ४ बजेसम्म कार्यालय समय रहनेछ । सूचना अनुसार सरकारी कार्यालयमा दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय छुट्याइएको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top