२०८१, १० बैशाख सोमबार

लुम्बिनी विकास बैँकद्वारा सहयोग

डबली खबर     फाल्गुन १५ २०८० १७:०४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी विकास बैँक लिमिटेड बट्टार शाखाले बच्छलादेवी माध्यामिक विद्यालयलाई सामग्री सहयोग गरेको छ। बैंकले विदुर नगरपालिका वडा नं. ७ मा रहेको विद्यालयलाई ५० थान कुर्सी सहयोग गरेको हो ।

मंगलबार शाखा प्रबन्धक विश्वम्भरमानसिंह डंगोलले एक कार्यक्रमकाबीचमा बच्छलादेवी माविका प्रधानाध्यापक रामचन्द्र अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top