sujim bazar advert

लुम्बिनी विकास बैँकद्वारा सहयोग

डबली खबर     फाल्गुन १५, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी विकास बैँक लिमिटेड बट्टार शाखाले बच्छलादेवी माध्यामिक विद्यालयलाई सामग्री सहयोग गरेको छ। बैंकले विदुर नगरपालिका वडा नं. ७ मा रहेको विद्यालयलाई ५० थान कुर्सी सहयोग गरेको हो ।

मंगलबार शाखा प्रबन्धक विश्वम्भरमानसिंह डंगोलले एक कार्यक्रमकाबीचमा बच्छलादेवी माविका प्रधानाध्यापक रामचन्द्र अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top