+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका करिब १८ हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइने

Measles rubella vaccine
डबली खबर
२ साल अगाडी

विदुर – नुवाकोटका करिब १८ हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइने भएको छ ।

सरकारले फागुन १३ गतेदेखि सुरु गर्न लागेको दादुराविरुद्धको खोप कार्यक्रम जिल्लामा भने फागुन १४ गतेदेखि १८ गतेसम्म हुने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए । 

दादुरा रुबेलाविरुद्धको खोप कार्यक्रमको तयारीका बारेमा स्वास्थ्य कार्यालय नुवाकोटले आयोजना गरिएको पत्रकारसंग एक दिने अभिमुखीकरण कार्यक्रममा नुवाकोटका १७ हजार ६३० जना ९ महिनादेखि ५ वर्ष उमेर समूहकाका बालबालिका खोप लगाइने स्वास्थ्य प्रमुख अधिकारीले जानकारी गराइएको हो ।

खोप अभियानका लागि नुवाकोटमा २८१ खोप केन्द्र, ३४७ स्वास्थ्यकर्मी र ५६२ जना स्वास्थ्य स्वयंसेवकहरू परिचालन गरिनेछ । अभियानको लागि

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ