+
Search

ताजा अपडेट +

पपुलर +

लोकदोहोरी गायक हरिजङ्गको ‘क्या राम्री चट्ट’

singer hari jung pandey nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – प्रसंग फ्लिमले ‘क्या राम्री चट्ट’ बोलको गीत बजारमा ल्याएको छ ।

लोकदोहोरी गायक हरिजङ्ग पाण्डेको स्वर सङ्गीत रहेको गीतमा गायिका सुमित्रा भट्टराईले साथ दिएकी छिन् ।

सङ्गम थापाको शब्द रहेको गीतमा माया पिरतीको गाथा छ ।

रजन पौडेल नामक युट्युबमार्फत सार्वजनिक भएको गीतको भिडिओमा सृजन पण्डित र सविता कार्कीको अभिनय रहेको छ ।

गीतको म्युजिक भिडिओमा अर्जुन श्रेष्ठको निर्देशन, रोशन धितालको सम्पादन र सरोज शाहीको छायांकन छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ