World Tuberculosis Day 2025
sujim advert

“पालिकागत पुस्तकालय हुनुपर्छ”: साहित्यकार श्रेष्ठ

डबली खबर     माघ १३, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

lecturer shreeram shrestha speaking in own book released
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

नुवाकोट – साहित्यकार श्रीराम श्रेष्ठले पढन संस्कृति विकासका लागि पालिकागत पुस्तकालय स्थापना गरिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

आज शनिबार नेपाली लेखक संघद्वारा आयोजित मीमांसा पुस्तक विमोचन कार्यक्रममा श्रेष्ठले उक्त भनाइ राखेका हुन् ।

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा पुस्तकालयको लागि विनियोजित बजेटलाई विद्यालयगत भन्दा पनि पालिकागत व्यवस्थित पुस्तकालय स्थापना गर्न सके उत्तम हुने उनले बताए ।

पढन संस्कृति विकास र समृद्ध नेपालको सिर्जनाको लागि पुस्तकालयले सहयोग गर्ने बताए । उनले इन्टरनेटको प्रयोगलाई सदुपयोग गरी पढ्नेकला विकास गर्नुपर्ने सुझाव दिए ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top