sujim bazar advert

‘नुवाकोट कि दरबार’

डबली खबर     पुस ११, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

nuwakot ki darbar saattale
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – गायक प्रेम तामाङको ‘नुवाकोट कि दरबार’ बोलको म्हेन्दोमाया गीत बजारमा आएको छ ।

गायक तामाङकै शब्द रहेको गीतको म्युजिक भिडिओ एलएमसि डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा गायक तामाङ र मीना लामाको स्वर रहेको छ ।

चीजा लेकालीको सङ्गीत रहेको गीतको म्युजिक भिडिओलाई सिंहबहादुर तामाङले निर्देशन गरेको छ ।

भिडिओमा रमेश तामाङ र मनिषा तामाङको अभिनय रहेको छ ।

रोशन फ्युबा तामाङको सम्पादन र छायांकन रहेको भिडिओमा माया पिरतीलाई नुवाकोटको साततले दरबारसँगको चोखोमाया दर्शाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top