sujim advert

लैङ्गिक हिंसा न्यूनीकरण सचेतना कार्यकम

डबली खबर     कार्तिक २१, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

Gender based violence reduction awareness
bidur tax consultancy services in nuwakot

रसुवा – राष्ट्रिय महिला आयोगद्वारा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रम भएको छ ।

सोमबार रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरण विषयमा प्रस्तुति दिएका थिए ।

गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङले गाउँपालिकाभित्र महिलामाथि हुने हिंसा न्यूनीकरणको निम्ति पालिकाले गर्ने प्रयास र आगमी दिनमा गर्नुपर्ने प्रयासहरू बारेमा बताइन् ।

कार्यक्रम आयोजक राष्ट्रिय महिला आयोगद्वारा प्रमुख महिला विकास अधिकृत सिता अधिकारीले हिंसा न्यूनीकरणमा राष्ट्रिय महिला आयोगको भूमिकाबारे प्रस्तुतिकरण गरेकी थिईन् ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top