sujim advert

समृद्ध नुवाकोटको दसैं तिहार उत्कृष्ट सात फोटो सार्वजनिक

डबली खबर     कार्तिक १७, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

विदुर – सामाजिक सञ्जालमा सक्रिय युवाहरुको संस्थाले दसैं तिहारको अवसरमा विशेष फोटो प्रतियोगिताको उत्कृष्ट सात फोटो सार्वजनिक गरेको छ । संस्थाले बिहिबार साँझ सर्वाधिक हेरिएको आधारमा फोटो सार्वजनिक गरेको हो ।

सर्वाधिक धेरै पटक हेरिएको फोटोमा सलिना श्रेष्ठ, सगुन जी नेपाली, वसन्त तिमिल्सिना, सुरज प्याकुरेल, सपना श्रेष्ठ, पृथ्वीराज थापामगर र इन्साफ खाँको फोटो रहेको छ । सर्वाधिक हेरिएको फोटोमा सलिनाको फोटो ५१ हजार ४६५ पटक हेरिएको छ ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः सात हजार ७७७, चार हजार ४४४ र दुई हजार २२२ रुपैयाँ गद पुरस्कार प्राप्त गर्ने संस्थाका अध्यक्ष पूर्णमान कुमार श्रेष्ठले जानकारी दिए ।

संस्थाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमा फोटो पठाउन अनुरोध गरेको थियो ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top